Logo
समाचार
‘ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्छ’

काठमाडौँ, १३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । बैठकले

मेची राजमार्ग पुनः अवरुद्ध

पाँचथर, १३ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध

सार्वजनिक भएको अडियो आफ्नो नभएको ट्रम्पको दाबी

वासिङ्टन, १३ असार (रासस/एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताएका छन् ।

हज यात्रामा जानेको संख्या घट्यो

साउदी अरब, १३ असार (रासस/एएफपी) । यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक

कांग्रेसको पार्टी सदस्यता अब अनलाइनबाटै लिन सकिने

काठमाडौँ, १३ असार । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक

प्रचण्ड नेतृत्वको सरकारको छ महिना: सुशासन र समृद्धिको आधार तयार

काठमाडौँ, १२ असार । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

साफ च्याम्पियनसिप फुटबल: नेपालले पाकिस्तानलाई हरायो

भारत, १२ असार । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको

बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ, १२ असार । अदालतको अवहेलना गरेको विषयमा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शाहसँग लिखित जवाफ माग्ने

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

भारत, १२ असार । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने