Logo
समाचार
सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने

काठमाडौं, १३ वैशाख । २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान

राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन (भिडियो)

काठमाडौं, १२ वैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्‍यो भन्ने गलत भाष्य

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र: परराष्ट्रमन्त्री

काठमाडौँ, १२ बैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ । थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बजेट अधिवेशन आजदेखि

काठमाडौं, १२ वैशाख । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद्

सरकारलाई सर्वोच्चको आदेश : शिक्षकहरू तीन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्नू

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतले २३ दिनदेखि काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार एक अन्तरिम आदेश

शुक्रबारदेखि सङ्घीय संसद्को बर्खे अधिवेशन प्रारम्भ हुँदै

काठमाडौं, ११ वैशाख । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुबै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे

शिक्षकका माग सम्बोधन गर्न जिम्मेवार भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको बताउनु भएको छ। सिंहदरबारस्थित संसदीय

कश्मीर घटनाको विरोध गर्दै राप्रपाले भन्यो– हिन्दूविरुद्धको आक्रमण अस्वीकार्य

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको विरोध गरेको छ। पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमण बढेको भन्दै त्यो स्वीकार्य नहुने समेत बताएकोछ । ‘केही समयअघि

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १० वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश