Logo
समाचार
टुकुचामाथिको जग्गा अध्ययन हुँदै

काठमाडौँ, १० असार । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले

नेपाल नेदरल्यान्डससँग पराजित

जिम्बावे, ९ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा

रुसको निजी सैन्य कम्पनी वाग्नर समूहद्वारा दुई वटा सहर कब्जा

रुस, ९ असार । रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हार्‍याे, पहिला ब्याटिङ गर्दै

जिम्बावे, ९ असार । आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेको छ । टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टस

पार्टीको दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो १७ सदस्यीय प्रतिनिधिमण्डल

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको छ । पार्टीको नीति तथा विचार विभाग प्रमुख डा.मुकुल ढकालको संयोजकत्वमा

रुसमा आपसी भिडन्तका घटना बढेपछि सुरक्षा व्यवस्था कडा

रुस, ९ असार । रुसमा आपसी भिडन्तका घटना बढेपछि राजधानी मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहका प्रमुखलाई सुरक्षाकर्मीलाई नै विद्रोह गर्न उक्साएको

१३ वर्षदेखि राहदानी छाप्ने जिम्मा एउटै कम्पनीलाई

काठमाडौँ, ९ असार । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि

वैदेशिक रोजगार ः निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

काठमाडौँ, ९ असार । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक

अनुतीर्णलाई ड्राभिङ लाइसन्स दिने यातायात प्रमुखविरुद्ध अख्तियारको मुद्धा

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रवार विशेष अदालतमा

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

जिम्बाबे, ८ असार । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ