Logo
समाचार
रेशम चौधरीलाई कारागार बुझाइयो

काठमाडौं, १७ वैशाख । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा

किन पक्राउ परे रेशम?

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनी पक्राउ गरेका हुन। पार्टी एकताका लागि काठमाडौंको कमलादीस्थित प्रज्ञा

युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

काठमाडौं, १७ वैशाख । युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युट्युबसमेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ । सरकारले

भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा, तीन दिने बसाईमा शीर्ष नेताहरुसँग भेटवार्ता हुने

काठमाडौं, १७ बैशाख । भारतीय प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले काठमाडौं ओर्लिएका छन् । उनी यही शुक्रबारसम्म काठमाडौंमा रहने बताईएको छ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुँदै, २५ पदाधिकारी, सात सय केन्द्रीय सदस्य

काठमाडौं, १७ वैशाख । तराई मधेस केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ। जसअनुसार नागरिक उन्मुक्तिका संरक्षक

सर्वोच्चले झिकायो सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा सुविधा दिने निर्णयको सक्कल फाइल

काठमाडौं, १६ वैशाख । सर्वोच्च अदालतले विभिन्न प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई काठमाडौँमा उपत्यकाभित्र आवास सुविधा दिने निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको इजलासले

प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग

काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक जारी छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २ जना घाइते

काठमाडौं, १५ वैशाख । पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु

शिक्षक आन्दोलनमा झडप

काठमाडौं, १४ वैशाख । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो। शिक्षकहरूले निषेधित

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सत्ता सहकार्यबारे के भयो छलफल ?

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा