Logo
समाचार
महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौँ, २ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक संजालमा लेख्दै प्रमुख साहले विद्यालय शान्ति क्षेत्र

युगान्डाको एउटा विद्यालयमा आक्रमण: २५ जनाको ज्यान गयो

युगान्डा, २ असार । युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा

पुटिनले बेलारुस पठाए आणविक हतियार

मस्को, २ असार, (एएनआई) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक

प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

मेलम्ची, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या

गृह मन्त्रालयद्वारा सिडिओको सरुवा र पदस्थापन

काठमाडौँ, २ असार । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ: शर्मा

दाङ, १ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकी छन् । दाङको

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

युक्रेन, १ असार । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुगेका छन् । रूसी समकक्षी भ्लादिमिर पुटिनलाई

शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणसहित १६ जनालाई जेल पठाउन आदेश

काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल

नक्कली भुटानी शरणार्थी प्रकरण: आदेश आउनै लाग्दा अदालत परिसरमा उच्च सुरक्षा

काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ । बहस सकिएसँगै आजै आदेश आउन लागेको हो  । आदेश आउनै लाग्दा जिल्ला अदालत काठमाडौँ परिसर

गण्डकी प्रदेशले ल्यायाे ३३ अर्ब ४२ करोड रुपैयाँकाे बजेट

कास्की, १ असार । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश