Logo
समाचार
लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट पक्राउ

काठमाडौं, ७ वैशाख । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन्

हामी जे गर्छै भनेरै गर्छौ, सरकारले नडराए हुन्छ : अध्यक्ष लिङदेन

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताउनु भएको छ । सामाजिक सञ्जालमा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

काठमाडौं, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले चेतावनी दिएको छ । गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले भोलि निषेधित

शीर्ष नेताको निष्कर्ष : संविधान रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिहरु एकै ठाउँमा उभिनुपर्छ

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं, ६ वैशाख । सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ। महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो। समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको

गभर्नरका लागि भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ५ बैशाख । गभर्नरका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गभर्नर बन्न योग्यता नपुग्ने भन्दै उनीविरूद्व

गभर्नर नियुक्तिको चर्चाकै बीच गुणाकर भट्टको कार्यकारी निर्देशक पदबाट राजीनामा

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा बुझाएको जानकारी दिनुभएको छ। हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ।

संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै उहाले संविधान च्यात्ने र भत्काउने

सरकारले नागरिक अधिकार संकुचित गर्‍यो, ७ वैशाखमा निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : लिङ्देन

काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिनुभएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको

जनता र कार्यकर्ताले रूचाएको कारण म ३५ वर्षदेखि पार्टीको नेतृत्वमा छुः प्रचण्ड

रूपन्देही, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता र कार्यकर्ताद्वारा रूचाइएको कारण नेपाली कम्युनिष्ट आन्दोनलको इतिहासमा आफू ३५/३६ वर्षदेखि नेतृत्वमा रहेको बताउनु भएको