Logo
समाचार
मुर्रा राँगाको विषय संसद्‍मा आएपछि….

काठमाडौँ, २२ जेठ । मुर्रा राँगाको विषय आएपछि प्रतिनिधिसभामा हाँसो छाएको छ । प्रधानमन्त्रीले सम्बोधन टुग्याउँदै गर्दा फ्लोरबाट कसैले ‘भैँसी, भैँसी’ भनेको थियो । त्यसपछि प्रधानमन्त्रीले ‘भैँसी’ उच्चारण गर्न बित्तिकै सांसहरू हाँसेका थिए

ओडिशामा दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टापछि खुल्यो

भारत, २२ जेठ । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा

रामजी राम अब दर्तावाल डाक्टर !

काठमाडौँ, २२ जेठ । रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने

पाल्पामा जीप दुर्घटना: तीन जनाको मृत्यु, ११ जना घाइते

पाल्पा, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आइतवार बेलुकी जीप दुर्घटना भएको हो

चीनमा पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

चीन, २१ जेठ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ

नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २१ जेठ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि

प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

काठमाडौँ, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।

राष्ट्रिय सभा बैठक भाेलिसम्मका लागि स्थगित

काठमाडौँ, २१ जेठ । राष्ट्रिय सभाको बैठक सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा

गण्डकी प्रदेशले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

कास्की, २१ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा

नक्कली शरणार्थी प्रकरण: अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस सुरु हुँदैछ । शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु हुन लागेको