Logo
समाचार
कश्मीर घटनाको विरोध गर्दै राप्रपाले भन्यो– हिन्दूविरुद्धको आक्रमण अस्वीकार्य

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको विरोध गरेको छ। पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमण बढेको भन्दै त्यो स्वीकार्य नहुने समेत बताएकोछ । ‘केही समयअघि

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १० वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश

अवकाशप्राप्त कर्मचारी भ्रष्टाचारी ठहरिए पेन्सन सुविधा रोकिने

काठमाडौं, १० वैशाख । निजामती कर्मचारीले अवकाश पाएपछि भ्रष्टाचारसहित नैतिक पतन देखिने कसुरमा दोषी ठहर भए निवृत्तिभरण (पेन्सन) रोकिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा अन्तिम चरणमा रहेको

निजामती विधेयकको समेत चापलाई ध्यान दिँदै बिदाबाहेक सबै दिन सदन चलाउने निर्णय

काठमाडौं, १० वैशाख । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ। बजेट अधिवेशन सुरु हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र

थप चर्किदै शिक्षक आन्दोलन, निर्णायक आन्दोलनमा होमिन अपिल

काठमाडौं, १० वैशाख । २१औँ दिन देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आजबाट थप चर्किने भएको छ । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज ११ बजे देखि २ बजे सम्म

राप्रपाले सबै जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र

काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नवीन समझदारीको माग गर्दै ज्ञापन पत्र बुझाउनु अघि धर्ना पनि दिएको थियो

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि

काठमाडौं, ९ वैशाख । शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने बोर्डका अध्यक्ष डा.

युएईका परराष्ट्र मन्त्री नेपाल आउँदै

काठमाडौं, ९ वैशाख । संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्र मन्त्री औपचारिक भ्रमणका लागि आज नेपाल आउने भएका छन्। युएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज(मंगलबार) नेपाल आउन

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गर्नुभएको छ

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौं, ८ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उहाले राजीनामा दिनुभएको