Logo
समाचार
अब आमाकै थर र ठेगानाबाट जन्मदर्ता हुने

काठमाडौँ, २६ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत

चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य: अध्यक्ष भट्टराई

सुर्खेत, २६ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन् । आज कर्णाली नदीमा ¥याफ्टिङ गर्ने क्रममा पत्रकारलाई

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

सुर्खेत, २६ चैत । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । कर्णालीमा एमालेका विनोदकुमार

सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

काठमाडौँ, २६ चैत । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ । न्यायाधीश शङ्करराज

रास्वपा सांसद श्रेष्ठ पार्टीबाट निलम्बित

काठमाडौँ, २६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको

श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ: कोइराला

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको

इजरायल-सिरियाबीच द्वन्द्व बढ्दै

इजरायल, २६ चैत । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा

रास्वपाका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो बाहिरियो

काठमाडौँ, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने

आईपीएल क्रिकेट: चेन्नई सुपर किङ्ग्ससँग मुम्बई इन्डियन्स स्तब्ध

मुम्बई, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

काठमाडौँ, २६ चैत । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ । हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको