Logo
समाचार
पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

पाकिस्तान, २७ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका हुन् । पूर्व प्रधानमन्त्री

भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँण पक्राउ

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन काण्डमा दोषी, ५० लाख डलर जरिवाना

काठमाडौँ, २७ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव

नारायणी नदीमा बन्ने भयो ‘सिग्नेचर पुल’

काठमाडौँ, २७ वैशाख । पूर्व–पश्चिम राजमार्गको चितवन-नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तान, २६ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । दर्जनौँ प्रहरीले खानलाई घेरा

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

इजरायल, २६ वैशाख । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना

भारतमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो

भारत, २६ वैशाख । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो । दुर्घटनामा २५ जना यात्रु

शरणार्थी प्रकरणमा नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौँ, २६ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

भक्तपुर, २६ वैशाख । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९