Logo
समाचार
कांग्रेसबाट तीन जना मन्त्री नियुक्त

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ,

सत्तारुढ गठबन्धन दलको बैठक सुरु

काठमाडौँ, २० वैशाख । सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा

एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २० वैशाख । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ, २० वैशाख । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको

खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ, २० वैशाख । सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले

सुडान सङ्घर्ष: भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

सुडान, २० वैशाख । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति

दार्चुला हिमपहिरो अपडेट: दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेताको ज्यान गयो

इजरायल, २० वैशाख । इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको मंगलबार निधन भएको

स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार लोकतन्त्रका आधारस्तम्भ ः सभापति देउवा

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसका

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

भारत, १९ वैशाख । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत-चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य