Logo
समाचार
नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुराले म उत्साहित छु: प्रशिक्षक देसाई

काठमाडौँ, १९ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीले एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताएका छन्

फ्रान्समा पेन्सन नियम परिवर्तनविरुद्ध प्रदर्शन: १ सयभन्दा बढी प्रहरी घाइते

फ्रान्स, १९ वैशाख । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना

नेपाल च्याम्पियन बन्दै एसिया कपमा

काठमाडौँ, १९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसै वर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने

काठमाडौँ, १९ वैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन् । सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

काठमाडौँ, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार

वर्षाले रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

काठमाडौँ, १९ वैशाख । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच भेटवार्ता

कम्बोडिया, १८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् । सोमबार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले

सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन अन्त्य

काठमाडौँ, १८ वैशाख । नेपाल सरकार र विभिन्न माग राखी धर्नामा बस्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी अध्यक्ष पुनले दिएको ज्ञापनपत्रमा उल्लिखित

नेपाल र युएईको खेल आजका लागि स्थगित

काठमाडौँ, १८ वैशाख । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका

रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा: रास्वपा

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा