Logo
समाचार
प्रचण्डलाई ‘टीआरसी’सँग सम्झौता गरेको आरोप, राप्रपाले बोक्यो कुलमान

काठमाडौं, १४ चैत । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताले कुलमानको

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जवाफदेहीता निगरानी समिति र

इटहरीको व्यापारीक भवनमा ६ घण्टासम्म दन्कियो आगो, दिनभर के-के भयो ?

इटहरी, १३ चैत । कोशी प्रदेशको प्रमुखमध्येको एक व्यापारीक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं , १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली कांगेसका

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, १३ चैत । सरकारले भूमि अध्यादेशलाई नियमित विधेयकको रुपमा अघि बढाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकले भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको

कुलमानलाई हटाइएको विराेधमा विपक्षी दलले गरे संसद अवराेध

काठमाडौं, १३ चैत । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले सदन अवरोध गरेका छन् । विपक्षी दलका सांसदहरुले आआफ्नो कुर्सीबाट उठेर विरोध जनाएका छन् । नेकपा

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलले संसदमा प्रतिवाद गर्ने

काठमाडौं, १३ चैत । विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद

राप्रपाले चैत्र २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यका केन्द्रीत आन्दोलनको घोषणा गरेको छ। काठमाडौंमा मंगलबार बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम

विचाराधीन विधेयकलाई शीघ्र टुंगोमा पुर्‍याउने सत्तापक्षीय दलको निर्णय

काठमाडौं, १२ चैत । सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै

सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गर्नुभएको छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध