काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल
काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज
चितवन, ५ चैत । त्रिभुवन विश्वविद्यालयले आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तयारी कुनै क्याम्पसमा पुरा भएको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय
लण्डन, ४ चैत (एएफपी) । पुटिनले युक्रेन आक्रमणको प्रमाणका रूपमा इराकको सन्दर्भ प्रयोग गर्न नमिल्ने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले शनिबार बताएका छन् । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो एक
काठमाडौँ, ४ चैत । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले शुक्रवार व्यक्त धारणाप्रति आपत्ति प्रकट गरेको छ । महासंघका महासचिव रोसन पुरीद्वारा आज जारी गरिएको विज्ञप्तिमा सभामुखको आधारहीन अभिव्यक्ति तत्काल
काठमाडौँ, ४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक
वीरगञ्ज, ४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी
काठमाडौँ, ४ चैत । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय
काठमाडौँ, ३ चैत । विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा
काठमाडौँ, ३ चैत । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । नेपाल