Logo
समाचार
इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए

इरान, २ चैत । इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय

उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २ चैत । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान

निजी निवासमा सरे उपराष्ट्रपति पुन

काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी

उत्तर कोरियाले गर्‍यो शक्तिशाली मिसाइल प्रक्षेपण

दक्षिण कोरिया, २ चैत । दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुबीच ऐतिहासिक शिखर बैठकको पूर्वसन्ध्यामा उत्तर कोरियाले शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानबीच कोसेढुंगा मानिएको

रियल मड्रिड च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा

स्पेन, २ चैत । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो लेगमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । ललिततपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्नेछ । सांसद शहनाज रहमानको

स्ववियु चुनाव: आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने

काठमाडौँ, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ-आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु

आइसीसी लिग-२ मा युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, २ चैत । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका

नर्ड स्ट्रिम पाइपलाइनमा अमेरिकाले आक्रमण गरेको पुटिनको दाबी

मस्को, २ चैत (सिन्ह्वा) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया गलत’ रहेको बताएका छन् । “हामीले जहिले पनि

स्ववियु निर्वाचनमा तडकभडक बिना प्रचारप्रसार

काठमाडौँ, २ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र