Logo
समाचार
साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा ३/४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको म्याद गुज्रिएको छ । उनले भने जस्तै भोलिपल्टैबाट त्यसको निम्ति

स्ववियु निर्वाचन: १८ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी

काठमाडौँ, ११ चैत । त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको

काँकरभिट्टा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका तामाङ विजयी

मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङ २५० मत ल्याएर विजयी भएका हुन्

राहुल गान्धीको सांसद पद खारेज, विपक्षी दलको विरोध

नयाँदिल्ली, ११ चैत (एएफपी) । एक सभामा गरेको भाषणको विषयमा कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले गरेको सजायका आधारमा सांसद पद खारेज गरिएको छ । गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई

आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

काठमाडौँ, ११ चैत । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार

तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौँ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको

प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय

काठमाडौँ, १० चैत । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

काठमाडौँ, १० चैत । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री

अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु

सिरियाको , १० चैत । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन्

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै

काठमाडौँ, १० चैत । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा