Logo
समाचार
पर्यटनमन्त्रीको प्रश्न: लुम्बिनीमा किन पवित्र काम भएन?

काठमाडौँ, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गरेका छन् । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि

file photo
पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु

पाकिस्तान, १५ माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा

शेयर बजार साढे १४ अङ्कले घट्यो

काठमाडौँ, १५ माघ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार एक सय ६८ दशमलव

पाकिस्तानमा बस दुर्घटना: ४० जनाको मृत्यु

पाकिस्तान, १५ माघ । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, १५ माघ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको

रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि सांसद तथा गृहमन्त्री पद खारेज भएसँगै रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । नेपाली नागरिकताको प्रमाणपत्र लिनका

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ, १५ माघ । सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो । शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले

उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

काठमाडौँ, १५ माघ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनेछिन् । नेपालमा नयाँ सरकार गठन

धनकुटा महोत्सवमा च्यापिएर २५ जनाभन्दा बढी घाइते

धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको शनिवार साँझ भएको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन्

सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

काठमाडौँ, १५ माघ । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन् । शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो । राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश