
इराक, १३ माघ । इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै

काठमाडौँ, १३ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन मिति घोषणा गरेसँगै नेपाल विध्यार्थी संघ (नेविसंघ)ले स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयार समिति गठन गरेको छ । नेविसंघको पूर्व केन्द्रीय सदस्य पुजन

काठमाडौँ, १३ माघ । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिएकी छन् । गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको

जनकपुर, १३ माघ । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहिवार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार

अमेरिका, १३ माघ । अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ । कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको

झापा, १३ माघ । प्रदेश नम्बर १ सरकार अन्तर्गतको ठूलो अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुरमा पूर्वाधार थपिए पनि जनशक्ति भने थपिएको छैन । प्रादेशिक सरकारको स्थापनासँगै ‘मेची अञ्चल अस्पताल’ नाम

काठमाडौँ, १२ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६

काठमाडौँ, १२ माघ । नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २०

काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु