
काठमाडौँ, १२ माघ । होटल, रेस्टुरेन्ट तथा अरु सेवा प्रदायकले लिने गरेको सेवा शुल्कलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्क लिने गरी बनेको श्रम

सोमालिया, १२ माघ । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् । यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको

काठमाडौँ, १२ माघ । शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ

काठमाडौँ, १२ माघ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो भाउ बुधबारको भाउभन्दा

काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेककी छन् । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको

भारत, १२ माघ । भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल

काठमाडौँ, १२ माघ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै

काठमाडौँ, ११ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको कार्यलयमा गएर धाकधम्की दिने र हुलहुज्जत गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको छ । संघले बुधबार गृह मन्त्रालय,

दाङ, ११ माघ । राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त एक पदका लागि हुन लागेको निर्वाचनमा तीन जनाको उम्मेदवारी दर्ता भएको हो । प्रदेश

काठमाडौँ, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठक माघ २१-२२ मा बस्ने पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि