Logo
समाचार
तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

काठमाडौँ, ४ माघ । विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई लाइसेन्स घोटाला प्रकरणमा जेल सजाय सुनाएको छ । सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल

चिनियाँ राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति समवेदना व्यक्त

चीन, ३ माघ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको

प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल

काठमाडौँ, ३ माघ । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि

सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौँ, ३ माघ । सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हो । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको शपथ

शेयर बजार आज उच्च अङ्कले बढ्यो

काठमाडौँ, ३ माघ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने

काठमाडौँ, ३ माघ । बाग्मती प्रदेशमा पनि नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी

अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

अमेरिका, ३ माघ । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् ।

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो

चीन, ३ माघ । चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई

सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

कञ्चनपुर, ३ माघ । सुदूरपश्चिम प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् । आज बिहान भएको मतदानमा भण्डारी २९ मत प्राप्त गरी निर्वाचित भएको प्रदेश

मधेस प्रदेश: मुख्यमन्त्री यादवले विश्वासकाे मत लिँदै

जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैँछन् । नवनिर्वाचित प्रदेश सभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको