Logo
समाचार
बुढा सुब्बा गोल्डकप फागुन दोस्रो सातामा

धरान, ३ माघ । मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका

झापामा फस्टाउँदै जडीबुटी खेती

झापा, ३ माघ । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरेका छन् । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले

नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि भेटिएन: प्राधिकरण

काठमाडौँ, २ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ । प्राधिकरणले सोमवार विज्ञप्ति निकालेर पोखरामा आइतवार भएको यति

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो

काठमाडौँ, २ माघ । चालु आर्थिक वर्ष २०७९र०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड

लुम्बिनीकाे सभामुखमा माओवादीका घर्ती निर्विराेध निर्वाचित

बुटवल, २ माघ । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदको मनोनयनको समय सीमाभित्र घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित

काठमाडौँ, २ माघ । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन

काठमाडौँ, २ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँच आयोग गठन गरिसकेको भन्दै

सत्ता साझेदार दलको बैठक जारी

काठमाडौँ, २ माघ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल

गण्डकीको उपसभामुखमा थापा निर्वाचित

पोखरा, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले)की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

मन्त्रालय बाँडफाँड गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ, २ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल