Logo
समाचार
ब्राजिलको राष्ट्रपति निवासको दङ्गा रोक्न नसकेको आरोपमा ४० जना सुरक्षाकर्मी बर्खास्त

ब्राजिल, ५ माघ । ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ । गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्ड, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही

विमान दुर्घटना: संसदबाट शोक प्रस्ताव पारित

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव

नेमकिपाले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्छ: सुवाल

काठमाडौँ, ५ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद

सभामुखको लागि संसदमा चुनावी प्रक्रिया सुरु

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको बैठकमा सभामुखको लागि चुनावी प्रक्रिया सुरु भएको छ । सभामुखमा लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेसको रणनीति

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष

नक्कली प्रहरीको ६ जनाको समुह सक्कली प्रहरीको फन्दामा

महोत्तरी, ५ माघ । नेपाल प्रहरीको ‘सिआइडी’ हौँ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । सर्लाहीको हरिऔनका राहुल महतोलाई एक साताअघि

आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित

‘राष्ट्रपति पद मेरा लागि होइन, मैले बाहिर बसेर गर्नुपर्ने काम धेरै छ’

काठमाडौँ, ४ माघ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा.रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको