Logo
समाचार
चीनमा झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला

चीन, २४ पुस । चीनले झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला गरेको छ । कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

काठमाडौँ, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई

हिक्मतकुमार कार्की ः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर, २४ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेश १ को चौथो मुख्यमन्त्रीको रुपमा हिक्मत कार्की नियुक्त भएका छन् । पहिलो निर्वाचनबाट मुख्यमन्त्री बनेका शेरधन

सराङकोटको विकल्पमा मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान

पोखरा, २४ पुस । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो

प्रचण्ड सरकारलाई विश्वासको मत दिन लोसपा बैठकमा

काठमाडौँ, २४ पुस । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको

प्रदेश १: मुख्यमन्त्रीका लागि एमालेका कार्कीले दाबी पेस गर्ने

विराटनगर, २४ पुस । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन् । कार्कीले आज ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौँ आइपुगे

काठमाडौँ, २४ पुस । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौँ आएका छन् । आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका

जसपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौँ, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र

फिलीपिनो महिलाको ‘फुड ट्रक’ व्यवसाय

विराटनगर, २४ पुस । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान