Logo
समाचार
नेपाल टी-२० लिग: काठमाडौँलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ, २५ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको

शेयर बजार आज पनि उच्च अङ्कले बढ्यो

काठमाडौँ, २५ पुस । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ, २५ पुस । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्

पाकिस्तानमा बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

पाकिस्तान, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ: अध्यक्ष ओली

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा यादव

जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव

सङ्घीय संसद्को पहिलो बैठक जारी

काठमाडौँ, २५ पुस । सङ्घीय संसद्को पहिलो बैठक जारी रहेको छ । गएको मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले हाजिर गर्न पाएनन्

मेचीनगर, २५ पुस । मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई आज नगरपालिका फर्किएका छन् । तर, नगरपालिकाले उनलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय

सबै दल र सांसदहरूसँग विश्वासको मत माग्‍न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ पुस । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका

राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत नदिने

काठमाडौँ, २५ पुस । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले विश्वासको मत नदिने बताए । राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै