Logo
समाचार
कम्बोडियाबाट निराकार पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले व्यहोर्ने

काठमाडौँ, २२ पुस । सरकारले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्बोडियामा आगलागीमा परेर निधन भएका पाण्डेको शव ल्याउन लाग्ने खर्चको

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौँ, २२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँ, २२ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक

नोटको प्रयोग घट्दै

काठमाडौँ, २२ पुस । विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो चार सदस्यीय कार्यदल

काठमाडौँ, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा, २१ पुुस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई

स्ववियु निर्वाचन चैत ५ गते गर्ने तयारी

काठमाडौँ, २१ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको

शेयर बजार १८ अङ्कले बढ्यो

काठमाडौँ, २१ पुस । शेयर बजारको उकालो यात्रा बिहीवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३

अफगानिस्तानमा सैनिक कारबाहीमा सात विद्रोही मारिए

  अफगानिस्तान, २१ पुुस । अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको

प्रधानमन्त्रीद्वारा कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबासँग भेट

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परि ज्यान गुमाएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन् । प्रधानमन्त्रीले आज प्रधानमन्त्री