Logo
समाचार
सडक अनुगमनमा निस्किए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २१ पुस । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमनमा निस्किएका छन् । यसअघि सडक मर्मत संभार र व्यवस्थित गर्न दिएको निर्देशन कार्यान्वयन भए/नभएको बारे

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ, २१ पुस । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको हो । समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

ढोरपाटन, २१ पुस । “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो

काठमाडौँ, २१ पुस । नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा

नियम बिपरित मोबाइल प्रयोग गर्दा ८९ रुसी सैनिकको मृत्यु

काठमाडौँ, २१ पुस । मोवाइल चलाउँदा युक्रेनी सेनाको क्षेप्यास्त्र प्रहारबाट ८९ रुसी सैनिकको मृत्यु भएको छ । युद्धमा आफ्ना सेनाको एक पटक यतिको संख्यामा रुसले मृत्यु स्वीकारेको यो सबैभन्दा उच्च

काठमाडौँको नाकामा प्रहरीको उच्च निगरानी: ठूलो परिमाणको लागुऔषधसहित १० जना पक्राउ

काठमाडौँ, २० पुस । अवैधरुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सीमा नाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह

कञ्चनपुर, २० पुस । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन्

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २० पुस । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

मङ्गलवार घटेको शेयर आज उच्च अङ्कले बढ्यो

काठमाडौँ, २० पुस । मङ्गलवार सामान्य घटेको शेयर आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५

म्यान्मारमा सात हजार बन्दीलाई आममाफीको घोषणा

म्यान्मार, २० पुस । म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३