Logo
समाचार
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

झापा, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार राति भएको आगलागीमा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डेसहित १९

जापानी समुद्री क्षेत्रमा उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार

उत्तर कोरिया, १६ पुस । उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन

कञ्चनपुर, १६ पुस । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बिहान बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो । रावल कञ्चनपुरबाट

लोकप्रिय मतमा ओरालो यात्रा

काठमाडौँ, १६ पुस । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४०

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक’

काठमाडौँ, १५ पुस । मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताएका छन् । नेपाल पत्रकार महाङ्घ र मानवअधिकार

म्यानमारकी नेतृ सुकीलाई थप सात बर्ष जेल सजाय

याङ्गुन, १५ पुस (एएफपी) । म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षकोे जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९

केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन आरम्भ

काठमाडौँ, १५ पुस । सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको

दर्ताबाहिर ३६ लाख मोबाइल, ‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

काठमाडौँ, १५ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, अंग्रेजी नयाँवर्षमा उद्घाटन हुने

कास्की, १५ पुस । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत्

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १५ पुस । मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू