
कर्णाली, १५ पुस । कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै

काठमाडौँ, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको सय वर्षको उमेरमा निधन भएको छ । हिराबेनको स्वास्थ्यमा समस्या भएपछि अहमदावादको यूएन मेहता अस्पतालममा भर्ना गरिएको अवस्थामा निधन

काठमाडौँ, १५ पुस । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को ८२ वर्षीय पेलेको उमेरमा निधन भएको छ । उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो

काठमाडौँ, १५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को

काठमाडौँ, १४ पुस । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँ बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१

काठमाडौँ, १४ पुस । बुधवार ११ अङ्कले घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव

काठमाडौँ, १४ पुस । बाग्मती प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज दिउँसो एक कार्यक्रमबीच सांसदहरूले शपथ लिएका हुन् । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री,

काठमाडौँ, १४ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन् । उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन् । सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन