Logo
समाचार
आन्ध्र प्रदेशमा राजनीतिक कार्यक्रममा भागदौड: सात जनाको मृत्यु

भारत, १४ पुस । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ । केही कार्यकर्ता घाइते भएका छन् । पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको

फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिल, १४ पुस । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर

सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ, १४ पुस । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न साझेदार दलबीच बैठक भएको हो ।

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडौँ, १४ पुस । नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य

कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाडौँ, १४ पुस । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण

कास्की, १३ पुस । गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन्

प्रधानमन्त्री दाहाल सरकारी निवासमा

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा

अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन

अमेरिका, १३ पुस । मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड-१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको

शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे

काठमाडौँ, १३ पुस । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । सोमवार र मङ्गलवार बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर

गृहमन्त्री लामिछाने अनुगमनका लागि राहदानी विभागमा

काठमाडौँ, १३ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन् । बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आम नागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग