Logo
समाचार
तमिलनाडुमा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु

भारत, ९ पुस । भारतको तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भारतको केरलामा रहेको सबरीमाला मन्दिरको

अमेरिकामा शीतकालीन हिमआँधी: १२ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अमेरिका, ९ पुस । अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । जनजीवन अस्तव्यस्त भएको छ । हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५

फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु

पेरिस, ९ पुस । मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते

गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन

पोखरा , ९ पुस । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घट्यो

काठमाडौँ, ९ पुस । चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई

पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

काठमाडौँ, ९ पुस । पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी) ‘ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो

सिक्किममा भारतीय सेना चढेको ट्रक दुर्घटना: १६ जनाको मृत्यु

भारत, ८ पुस । भारतको सिक्किममा शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना सैन्य अधिकृत र १३ जना

साम करन बने आईपीएल इतिहासकै महँगा खेलाडी

भारत, ८ पुस । इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । केरलाको कोचीमा चलिरहेको आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब किङ्ग्सले

राजनीतिक दलले आफ्ना मान्छेमात्रै छुटाउन खाेज्दा शाेभराजकाे रिहाइमा ढिलाइ: कानुन व्यवसायी

काठमाडौँ, ८ पुस । कानुन व्यवसायीले ‘सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन् । सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भइ शुक्रवार अध्यागमन

नाइजेरियामा एक सय तीन जना बोको हराम अतिवादी मारिए

नाइजेरिया, ८ पुस । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाकु मारिएका छन् । सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन