Logo
समाचार
सांसदद्वय यादव र राईद्वारा शपथ

काठमाडौँ, ८ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य

राष्ट्रपति भण्डारीद्वारा पत्रकार महासंघको साधारणसभा उद्‍घाटन

सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा देशभरका ६ सय बढी

वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत दिने

वीरगञ्ज , ८ पुस । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ। बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको

लुम्बिनी प्रदेश : दलहरूले अझै छान्न सकेनन् दलको नेता

बुटवल , ८ पुस । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन्

लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

काठमाडौँ, ८ पुस । लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ। बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज

वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

काठमाडौँ, ८ पुस । मुलुकको चौतर्फी समृद्धिका लागि पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै पहलहरू भइरहे पनि त्यो सन्तोषजनक रूपमा आउन सकेको छैन । वैदेशिक लगानीलाई देश विकाश र समृद्धिको

भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता

भारत, ७ पुस । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक-पटक झडप भएपछि दुवै

नेपाल टी-२० लिग फेरि सर्‍याे

काठमाडौँ, ७ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग शुक्रवारदेखि सुरु गर्ने तयारी थियो ।

महेन्द्र राय यादवले भोलि शपथ लिने

काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद्

माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड चयन

फाइल तस्बिर काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा चयन गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले