Logo
समाचार
चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

काठमाडौँ, ६ पुस । तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुने

काठमाडौँ, ६ पुस । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर

नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

काठमाडौँ, ६ पुस । नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक

जग खन्दा भेटियो तोपगोला !

पाल्पा, ६ पुस । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई-तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट: १२ जनाको मृत्यु, १३ जना घाइते

पाकिस्तान, ५ पुस । पाकिस्तानमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । ग्यास सिलिन्डर विस्फोट हुँदा अन्य १३ जना घाइते भएका छन् । पाकिस्तानको बलुचिस्तान

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

काठमाडौँ, ५ पुस । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई

राप्रपा संसदीय दलकाे नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाडौँ, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेतामा

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ५ पुस । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिएका

शेखर कोइरालाद्वारा गगनलाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव

फाइल तस्बिर काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गरेका छन् । मङ्गलवार काठमाडौँको एक होटलमा आफू निकट सांसद र