Logo
समाचार
मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

कतार, ५ पुस । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२

वर्षमान पुनकाे स्वास्थ्यमा सुधार, आज स्वदेश फर्कँदै

चीन, ५ पुस । उपचारका लागि चीन गएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै छन् । स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्कन लागेका हुन् । पुन

पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री याछिङ बर्खास्त

चीन, ५ पुस । चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उनले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ । शीर्ष

फ्रान्सेली खेलाडी करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौँ, ५ पुस । विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्

एमाले संसदहरूको भेला आज, अध्यक्ष ओलीले प्रशिक्षण दिने

काठमाडौँ, ५ पुस । नेकपा (एमाले)ले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गरेको छ। आज अपरान्ह १२:०० बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा विजय, बधाई र उत्सवका रूपमा आयोजना

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

टोरन्टो, ५ पुस । क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको

स्ववियु चुनावको तयारी तीव्र, त्रिविले आज कार्यतालिका सार्वजनिक गर्ने

काठमाडौँ, ५ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक

बैंकिङ प्रणालीमा तरलता सहज

काठमाडौँ, ५ पुस । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बीमाको फाइल क्लोज

काठमाडौँ, ५ पुस । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् । ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म