Logo
समाचार
बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले जित्याे

बङ्गलादेश, ३ पुस । बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हराएको हो । ५ सय १३ रनको विशाल लक्ष्य

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कोरिया, ३ पुस । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले

सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी, ३ पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा

सहायक सिडिओको हस्ताक्षर कीर्ते गर्ने महन्थ पक्राउ

महोत्तरी, ३ पुस । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला

चीनमा कोरोना सङ्क्रमित बढेपछि विद्यालय बन्द गर्न निर्देशन

बेइजिङ, ३ पुस । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठुलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र

विश्वकप फुटबल: उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौँ, ३ पुस । फिफा विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज साबिक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, ३ पुस । नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल

आइजिपी बढुवा गर्न सरकारलाई सहज

काठमाडौँ, ३ पुस । सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ । कार्यसम्पादन, ज्येष्ठतालगायतको मूल्यांकनमा विवाद हुँदै आएपछि सर्वोच्चले प्रतिस्पर्धीमध्येबाट वस्तुगत आधार र कारणबाट (उपयुक्त देखेको)

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहन्छ: थम्पसन

खजुरा, २ पुस । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारत, २ पुस । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार महाराष्ट्रको मुम्बई र