Logo
समाचार
विश्वकप फुटबल: फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

कतार, २ पुस । कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिका लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो

भारत, २ पुस । विषाक्त मदिरा सेवनबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । राज्यमा

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट: इन्फान्टिनियो

कतार, २ पुस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति,

कस्तो व्यक्ति बन्नसक्छ नेपालको राष्ट्रपति?

काठमाडौँ, २ पुस । आम निर्वाचन सम्पन्न भई त्यसको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेको अवस्थामा नयाँ सरकार गठन तथा राष्ट्रपति र उपराष्ट्रपतिलगायतको निर्वाचनबारे चर्चा भइरहेको छ । चुनावी

अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प

न्युयोर्क , २ पुस । अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ। भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ : ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब

शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या ६ हजार बढी

काठमाडौँ, २ पुस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भइ ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।

‘ओसामा बिन लादेन मारिए तर गुजरातका कसाई जीवित छन्’

इस्लामाबाद, २ पुस । भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै

विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौँ, २ पुस । कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

‘सवारीसाधनमध्ये ८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

काठमाडौँ, २ पुस । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले

मलेशियामा पहिरो: मृत्यु हुनेको संख्या १९ पुग्यो

मलेशिया, १ पुस । मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । त्यस्तै ६० जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ