
पाकिस्तान, २६ मंसिर । पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्ट २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको

काठमाडौँ, २६ मंसिर । आइतवार ३२ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई

रुस, २६ मंसिर । रुसलाई भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको मुख्यालयमा युक्रेनी सेनाले आक्रमण गरेको दाबी पूर्वी युक्रेनको लुहान्स्कका निर्वासित गभर्नरले गरेका छन् । सेर्हिइ हाइडाईका अनुसार लुहान्स्कको काडिइभ्कामा

भारत, २६ मंसिर । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको

काठमाडौँ, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएकी छन् । नवनिर्वाचित सांसद कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको

चीन, मंसिर २५ । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।

काठमाडौँ, २५ मंसिर । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ

फिलिपिन्स, २५ मंसिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन

अस्ट्रेलिया, २५ मंसिर । वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला ‘ह्वाइट वास’ सहित आफ्नो

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ ।