Logo
समाचार
पाकिस्तानमा बिजुली र ग्यासको अभाव

पाकिस्तान, २५ मंसिर । जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको

यी हुन् राप्रपाका सात समानुपातिक सांसद

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका सात सांसदहरूको नाम टुङ्ग्याएको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र पाँच महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

काठमाडौँ, २४ मंसिर । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले

भन्सार भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

काठमाडौँ, २५ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर,

इङ्गल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

काठमाडौँ, २४ मंसिर । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर

घनश्याम भुसाल र प्रभु साह एमालेबाट निष्कासित

काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी

माओवादी केन्द्रले टुङ्गो लगायो समानुपातिक सांसद

काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जना सांसदको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी

कांग्रेसले टुङ्गो लगायो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुङ्गो लगाउँदै