Logo
समाचार
सुक्खा बन्दरगाहको सुक्खा बिजनेस

काठमाडौँ, २३ मंसिर । देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले

आजदेखि मेलम्चीको पानी वितरण

काठमाडौँ, २३ मंसिर । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका

निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो: पोखरेल

काठमाडौँ, २२ मंसिर । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताएका छन् । अनलाइन पत्रकार

युरोपेली आयोगले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव

बेलायत, २२ मंसिर । युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै

नेपाल स्कटल्यान्डसँग पराजित

नामिबिया, २२ मंसिर । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २०

त्रिभुवन विश्वविद्यालयद्वारा फागुनमा स्ववियु निर्वाचन गर्ने तयारी

काठमाडौँ, २२ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति

दार्चुला-धार्चुला जोड्ने झोलुंगे पुलमुनिको तटबन्धन भत्काउन नेमकिपाको माग

काठमाडौँ, २२ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारतले दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गरेको भन्दै भत्काउन माग

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्दै

काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, २२ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारत, २२ मंसिर । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा