
काठमाडौँ, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ

पथरी, २२ मङ्सिर । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उधौली पर्वका अवसरमा

काठमाडौँ, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी

दार्चुला, २१ मंसिर । दार्चुलाको खलङ्गा बजार नजिकै महाकाली नदीमा बनाएको अनधिकृत संरचना हटाउन भारत सहमत भएको छ । बुधवार भारतको धारचुलामा भएको नेपाल-भारत सीमा समन्वय समितिको बैठकमा भारतले महाकालीमा

नयाँ दिल्ली, २१ मङ्सिर (सिन्ह्वा) । दिल्लीको नगर निगम (एमसीडी)को निर्वाचनमा लगातार १५ बर्ष देखिको निर्वाचित हुँदै आएको भारतीय जनता पार्टी (भाजपा)को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी

जर्मनी, २१ मंसिर । सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले कारबाही गरेर २५ जनालाई पक्राउ गरेको छ । जर्मनीबाट प्राप्त विवरणहरूमा जनाइएअनुसार उग्र दक्षिणपन्थी तथा पूर्व

काठमाडौँ, २१ मंसिर । सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब रुपैयाँ बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मङ्सिर २० गते मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

हुम्ला, २१ मंसिर । हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो । अवतरण हुन दुई