Logo
समाचार
उदयपुर-१ मा मतगणना गर्न आयोगको निर्देशन

उदयपुर, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन

सुकुम्वासी बस्ती हटाउन थालेपछि थापाथलीमा तनाव

काठमाडौँ, १२ मंसिर । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाडौँको थापाथली क्षेत्रमा तनाव भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न

शेयर बजार साढे १५ अङ्कले घट्यो

काठमाडौँ, १२ मंसिर । आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने नेता किमको दाबी

उत्तर कोरिया, १२ मंसिर । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने बताएका छन् । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ, १२ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा पौडेल आज

समानुपातिकमा एकीकृत समाजवादीको २ लाख ५२ हजार मत कट्यो

काठमाडौँ, १२ मंसिर । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत

गठबन्धनलाई सुविधाजनक बहुमत

काठमाडौँ, १२ मंसिर । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी

झापामा माओवादी केन्द्र पाँचौँ, एकीकृत समाजवादी एघारौँ नम्बरको पार्टी

झापा, ११ मंसिर । समानुपासितक मतका आधारमा झापामा नेकपा (माओवादी केन्द्र) पाँचौँ पार्टी भएको छ भने नेकपा (एकीकृत एमाजवादी) एघारौँ नम्बरको पार्टी भएको छ । नेकपा एमालेले १ लाख २७

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

ताइवान, ११ मंसिर । ताइवानकी राष्ट्रपति साई इङ-वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाडौँ, ११ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण