Logo
समाचार
सुब्बालाई डिकमान बिरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार

बिर्तामोड, १५ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई डिकमान बिरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । झापाको

२०८४ सालको चुनावपछि मात्रै गठबन्धन सरकार ढल्छ : ओली

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिनुभएको छ । एमालेका अध्यक्षसमेत

फास्ट ट्रयाकमा अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौँ, १५ माघ । सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित

उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन

लेखनाथ, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेस गर्न आदेश गरेको छ ।

हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचीसहित)

काठमाडौँ, १५ माघ । लोक सेवा आयोगले हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी

सामाजिक सञ्जाल नियमनमा सरकारको नयाँ विधेयक: एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था

काठमाडौँ, १५ माघ । सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना

सांसदहरूसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन

काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले

यो ५ वर्षमा प्रधानमन्त्री पाए पनि खान्नँ, अबको चुनाव गठबन्धनबिना जित्छु : राजेन्द्र लिङ्देन

काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको वर्तमान कार्यकालमा आफू कुनै पनि शर्तमा सरकारमा नजाने दोहोर्याउनुभएको छ । यो पाँच वर्षमा प्रधानमन्त्री नै पाए पनि नखाने

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौं, १३ माघ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित

सुप्रिम सहकारी ठगी : रवि लामिछानेसँग अदालतले माग्यो एक करोड धरौटी

रूपन्देही, १३ माघ । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार