Logo
समाचार
अध्यादेशको पक्षमा एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १२ माघ । नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एक ढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका

कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्: लिङ्देन

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने परिकल्पना संसदीय व्यवस्थामा नहुने बताउनुभएको छ । तर नेपालमा अहिले नेपाली

देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड

नेपालगन्ज, ११ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री ओली

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभएको छ । शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री

आज सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिँदै

लुम्बिनी, ११ माघ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६

सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने

काठमाडौं, १० माघ । विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा मतियार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले भ्रष्टाचार

एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ९ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पीडित

अदालतको आदेशमा रविलाई श्रीमती निकिता र कानून व्यवसायीको जिम्मामा छाडियो

बुटवल, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छोड्न जिल्ला अदालत रूपन्देहीले आदेश दिएको छ । आज सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान

प्रधानमन्त्री ओली अस्वस्थ, कार्यक्रम र भेटघाट रद्द

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाको घाँटीमा समस्या देखिएको बताइएको छ । अस्वस्थ भएसँगै प्रधानमन्त्रीले सबै भेटघाट र कार्यक्रम रद्द गर्नुभएको छ ।

रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै

रूपन्देही, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी