Logo
समाचार
समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

काठमाडौँ, १७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा

आज समानुपातिक बन्दसूची फिर्ता लिने दिन

काठमाडौँ, १७ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दलहरुले हिजोसम्ममा पेश गरेको

दक्षिण अफ्रिकासँगको टी-२० शृङ्खला भारतलाई

भारत, १७ असोज । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ, १७ असोज । सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ । सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । लामो समयदेखि सिट बाँडबाट

म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड पराजित

बेलायत, १७ असोज । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हराएको हो । पहिलो

तोकियो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौँ, १६ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या,

अफगान महिला विद्यार्थीले निकाले र्‍याली

काठमाडौँ, १६ असोज । एक सयभन्दा बढी अफगान महिला विद्यार्थीले आइतवार पश्चिमी शहर हेरातमा र्‍याली निकालेका छन् । परीक्षाको तयारीमा भइरहेको एक कक्षाकोठामा आत्मघाती बम विष्फोटको विरोध गर्दै सो र्‍याली

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

बुर्किना फासो, १६ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु

गोरखाको फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

गोरखा, १६ असोज । गोरखकाली मन्दिरको दशैँघरबाट काठमाडौँको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती लगिएको छ । गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो । गोरखकाली

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ, १६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन रहेको छ । समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची