Logo
समाचार
‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्‍याउन जरुरी’

गण्डकी, १३ असोज । फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ: मन्त्री यादव

काठमाडौँ, १३ असोज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छ्न । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

बेइजिङ, १३ असोज । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। केन्द्रविन्दु १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा

पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो: बालेन

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएका छन् । दशैंको बेला फुटपाथ व्यापारीलाई हटाएको

चीनसँग सम्बन्ध कायम राख्न प्रयासरत छौं: भारत

वाशिंगटन, १३ असोज । भारतका विदेशमन्त्री एस जयशंकरले चीनसँगको सम्बन्धलाई लिएर भारतले सम्बन्ध चाहेको तर ती सम्बन्ध आपसी सम्मान र हितमा आधारित हुनुपर्ने बताएका छन् । १० दिने अमेरिका भ्रमणमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी

श्रीलङ्कामा बर्सेनि हात्ती धपाउन ८० लाख अमेरिकी डलर खर्च

श्रीलङ्का, १३ असोज । श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ । यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ

भारतसँग दक्षिण अफ्रिका पराजित

भारत, १३ असोज । भारतले पहिलो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १-० को अग्रता

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

काठमाडौँ, १३ असोज । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श विकास समिति गठन आदेश खारेज

काठमाडौँ, १२ असोज । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का