Logo
समाचार
कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसका संस्थापनइतर समूहले थप आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । सभापति शेरबहादुर देउवा

मध्य रुसको एक विद्यालयमा गोली चल्यो

रुस, १० असोज । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी

मनास्लु आधार शिविरमा हिमपहिरो: १२ जना घाइते

गोरखा, १० असोज । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी

झापामा छ लाख ६३ हजार तीन सय ११ मतदाता कायम

झापा, १० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार

दक्षिण कोरियामा थप १४ हजार भन्दा धेरै सङ्क्रमित

सोल, १० असोज । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम, १० असोज । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

file photo
बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

ढाका, १० असोज । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे: गृहमन्त्री

भैरहवा , १० असोज । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

नयाँदिल्ली, १० असोज । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । सङ्घीय संसदको सांसद समेत रहेका थारुरले

युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसदसहित दुईको मृत्यु

किभ, १० असोज । खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन्। आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी