Logo
समाचार
राष्ट्रपतिको कदमको समर्थन गर्दै युवा संघ सडकमा

काठमाडौँ, ५ असोज । नेकपा (एमाले) निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा बुधबार प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण रोकेकोमा स्वागत गर्दै संघले काठमाडौँको बानेश्वर-माइतीघर

पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु

पाकिस्तान, ५ असोज । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले

कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति-२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा

जापानद्वारा नेपाललाई करिब १६ अर्ब सहयोग

काठमाडौँ, ५ असोज । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुन:स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको गठबन्धनको निष्कर्ष

काठमाडौँ, ५ असोज । सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ ह्वेल मरे

अस्ट्रेलिया, ५ असोज । अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा

१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता

काठमाडौँ, ५ असोज । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउनेछन् । अन्तिम नामावलीमा सात प्रदेशका ४४ जिल्लाबाट १८५ जना

म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु

यांगुन, ५ असोज । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य

अष्ट्रेलियाले भारतमाथि ४ विकेटले विजय हासिल गर्यो

काठमाडौँ, ५ असोज । अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ ।भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको

सत्तारुढ गठबन्धनको बैठक बस्दैछ

काठमाडौँ, ५ असोज । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न बैठक बस्न लागेको होे। संघीय संसदले