Logo
समाचार
मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

सुन्दरहरैँचा, ५ असोज । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलवारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपालसहित भारत

जनताको धरौटी पनि छोड्दैन सरकार

काठमाडौँ, ५ असोज । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग

दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

काठमाडौँ, ५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको

डेङ्गी नियन्त्रणमा तीन वटै सरकार गम्भीर भएनन्: थापा

काठमाडौँ, ४ असोेज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रूपमा फैलिएको डेङ्गी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको नेपाल चिकित्सक सङ्घको

बल चम्काउन थुककाे प्रयाेगमा अब पूर्णरूपमा प्रतिबन्ध

भारत, ४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलवार मुख्य कार्यकारी समिति (सीईसी) को बैठकपछि क्रिकेट खेलको केही नियममा परिवर्तन गरेको छ । नियम परिवर्तनको सिफारिस सौरभ गांगुलीको नेतृत्वमा

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ४ असोेज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री

म्यानमारकाे विद्यालयमा हवाई आक्रमण: ७ बालबालिकासहित १३ जनाको मृत्यु

म्यानमार, ४ असोज । उत्तर-मध्य म्यानमारमा रहेको एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना

नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

काठमाडौँ, ४ असोज । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको म‌गलबारकाे सुनुवाइ स्थगित भएको छ । संघीय संसदका दुवै सदनबाट पारित

आन्तरिक हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

काठमाडौँ, ४ असोज । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई

अमेरिकामा चौविस हजार मङ्किपक्सका बिरामी

लस एन्जलस, ४ असोज । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको