Logo
समाचार
प्रचण्ड र जनार्दन सोलुखुम्बुमा

सोलुखुम्बु, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर

नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

नाइजेरिया, ३ असोज । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो

निलम्बित प्रधानन्यायाधीश जबराको सुरक्षा गार्ड र गाडी फिर्ता

काठमाडौँ, ३ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षाका लागि राखिएका सबै प्रहरीलाई फिर्ता बोलाइएको छ । एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उनको सुरक्षामा खटिएका सबै प्रहरी फिर्ता बोलाइएको छ

एसियन कप छनोट: नेपाल बङ्गलादेशसँग पराजित

बहराइन, ३ असोज । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति सम्पन्न लिग चरणको

संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौँ, ३ असोज । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाडौँमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको

एमालेले समानुपातिकतर्फका उम्मेदवारकाे नामावली टुङ्गाे लगायाे

काठमाडौँ, ३ असोज । नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा

आज संविधान दिवस

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । संविधान

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न होड

काठमाडौँ, ३ असोज । सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत)छान्न सिंहदरबार धाउने गरेका छन् । दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने

‘सरकार हाम्राे विरुद्धमा लाग्याे, औषधि पनि ल्याउन दिएन’

काठमाडौँ, २ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली नागरिकसँग आग्रह गरेकी छन् । जबराकी छोरी सुनिधिले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर