Logo
समाचार
अफगानिस्तानमा बाढीका कारण २० जनाको मृत्यु

अफगानिस्तान, ५ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भारी वर्षाका कारण बाढी आउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ त्यस्तै बाढीका कारण तीन हजारभन्दा बढी घरमा पूर्णतया क्षति भएको अधिकारीहरूले

राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन् । भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न

जसपाको प्रवक्तामा मनिष सुमन नियुक्त

काठमाडौँ, ५ भदौ । जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा

भारतमा भारी वर्षा: मृत्यु हुनेको सङ्ख्या ३८ जना पुग्यो

भारत, ५ भदौ । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ जना पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र

साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले रु दुई अर्ब

काठमाडौँ, ५ भदौ । आर्थिक वर्ष २०७८÷७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको

भारतमा ११ हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, ५ भदौ । भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख

गिरिको निधनप्रति कांग्रेसको शोक प्रस्ताव, पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले शोक प्रस्ताव

क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी

हवाना, ५ भदौ । क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम

प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको

गिरिको विचारलाई अनुशरण गर्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन् । स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको