Logo
समाचार
विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका(३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु

काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनु भएको छ । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण

रवि लामिछानेलाई आज पर्सा लगिँदै

काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि

प्रधानमन्त्री ओलीद्वारा मानव सेवा आश्रमको भवन उद्घाटन

झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको आज उद्घाटन तथा बृहत गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय

रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, २३ मंसिर । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली

झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज

हाम्रो सबैसँग मित्रता छ, कसैसँग शत्रुता छैन् : प्रधानमन्त्री ओली

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाउनुभएको छ । बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उहाले आफ्नो राजनीतिक

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ, २२ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी गठबन्धनको छुट्टाछुट्टै प्यानल (सूचीसहित)

काठमाडौँ, २२ मंसिर । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् । सत्तारूढ दल निकट नेपाल प्रेस